सफल विद्यार्थी सम्मान कार्यक्रम
प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशमा कृषि प्राविधिक सहायक (पाँचौ तह)मा नाम निकाल्न सफल गुरुजजुर माध्यमिक विद्यालय, डिप्लोमा कृषि (बाली विज्ञान)की पूर्व विद्यार्थी यशोदा भण्डारीलाई बधाई तथा सम्मान कार्यक्रमका केही झलकहरू